राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ । ह्वाइट […]

सम्बन्धित सामग्री

जापानी प्रधानमन्त्री फुमियोले भारत भ्रमण गर्ने

टोकियो । जापानका प्रधानमन्त्री किसिदा फुमिओ चार दिन लामो भारत भ्रमणमा जाने भएका छन् । टोकियोस्थित विदेश मन्त्रालयले दिएको जानकारीअनुसार किसिदा मार्च १९ तारिखमा भारत भ्रमण जान लागेका हुन् । भ्रमणको क्रममा प्रधानमन्त्री किसिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम तय भएको विदेश मन्त्रालयले उल्लेख गरेको छ । मोदीसँगको भेटका क्रममा अन्तर्राष्ट्रिय समुदायले सामना […]

भारत भ्रमणको बेला चीनबारे के कुरा गरे जापानी प्रधानमन्त्रीले ?

भारत भ्रमणमा रहेका जापानका प्रधानमन्त्री सिनजो अवे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिका अनुसार विशेष रणनीतिक तथा विश्वव्यापी सहकार्यका विषयमा दुई प्रधानमन्त्रीले विस्तृत वार्ता गरेका छन् ।