घरमै घोर्ले खसी ढालेपछि मासुको चिन्ता भएन । त्यसको अनेक परिकार बन्छ । पक्कु छुटै, भुटुवा छुटै, आन्द्रा-भुँडीको छुटै परिकार । कबाब बनाए भो, सेकुवा बनाए भो । साँधेर खाए हुन्छ, उसिनेर खाए हुन्छ । दशैंमा खसी खानेले खसी, नखानेले राँगा । राँगा नचल्नेले हाँस । हाँस नरुचाउनेले कुखुरा । कुकुरा स्वाद नलाग्नेले बंगुर । […]