रङ फेर्ने शे फोक्सुण्डो

जाजरकोट, ७ पुस । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । तस्वीरः हेमन्त केसी÷रासस

सम्बन्धित सामग्री

शे फोक्सुण्डो निकुञ्जमा हिउँ चितुवाको संख्या ९०

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ । क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए । प्रति १ एक सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ […]

रारा र शे-फोक्सुण्डो ‘कर्णालीको हिरा’

सुर्खेत–उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ। यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी मन्दिर, धो भ्याली र छार्का गाउँ सबैभन्दा बढी पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । त्यस्तै उपल्लो डोल्पामा […]

नेपालकै गहिरो र रङ फेर्ने शे फोक्सुण्डो ताल

जाजरकोट । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचित हिमालको बीचमा रहेको शे फोक्सुण्डो तालको वारिपारि जीवित कुनै पनि प्राणी नभएको विश्वास छ ।

शे फोक्सुण्डो निकुञ्जमा कर्मचारी छैनन् : ड्रोनबाट निगरानी

शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको उपल्लो डोल्पामा रहेका चारवटा सुरक्षा पोष्ट कर्मचारीविहीन छ । जम्मा आठवटा सुरक्षापोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका हुन् । शे गुम्बा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीपोष्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ । सदरमुकाम नजिकै रहेका तोइजम, सुम्दुवा र मुख्य कार्यालय सुलिगाडमा मात्र कर्मचारी छन् । …

शे-फोक्सुण्डो तालसँगै टल्केको हिउँ

उपल्लो डोल्पामा भारी हिमपात भएपछि शे-फोक्सुण्डो ताल आसपासको क्षेत्रमा टल्केको हिउँ । तस्वीरः  हेमन्त केसी/रासस

प्रचण्ड शे–फोक्सुण्डो तालमा रमाउँदै (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कामले हिजो डोल्पा पुगेका थिए । उनले डोल्पाका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित एमाले नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए । पार्टीको कामको सिलसिलामा डोल्पा पुगेको अवसरमा दाहाल माओवादी केन्द्रका नेताहरुसहित शे–फोक्सुण्डो तालमा पनि पुगेका थिए । दाहालकी स्वकिय सचिवसमेत रहेकी छोराी गंगा […]

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीमा कडाइ

छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ। यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ। निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जीवजन्तु तस्करीमा संलग्न एक पक्राउ

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध जिवजन्तु तस्करीमा संलग्न १ जना पक्राउ परेका छन्।

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला। सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो  राष्ट्रिय निकुञ्ज हो। यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ। पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ।