घुँंडा फेर्ने अपरेसन सफल

निकै संवेदनशील मानिने घुँडा फेर्ने अपरेसन गर्न भक्तपुर इन्टरनेसनल हस्पिटल सफल भएको छ।

सम्बन्धित सामग्री

भूकम्प अपडेट : उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त

उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिए। हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताए।

इजरायलको अस्पतालबाट डाँगीले भने: अपरेसन सफल भयो, खबर घरसम्म पुर्याइदिनु

भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।

दोस्रो विश्व युद्धका दुई घटना

अपरेसन जाओकीक दोस्रो विश्व युद्धको समयमा गरिएको सधैँ सम्झने एउटा सफल र साहसिक हमला योजना हो। फिल्मको प्लट जस्तो लाग्ने सो हमलामा १४ जना अष्ट्रेलिया र बेलायतका कमान्डो थुप्रै सदस्यको साथमा अष्ट्रेलियाबाट क्रेट नामको डुङ्गा लिएर जापानको कब्जामा रहेको सिंगापुरतर्फ गएका थिए। त्यसमा रहेका जहाजका सबै चालक दलका सदस्यको लुगा फिसरम्यानलाई छल्नका लागि नयाँ ढङ्गको […]

६ वर्षपछि फेरि संसार देखेकी चुम्फा नेपाली

मुगु- छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चुम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् । रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आइन् । शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रियापछि उनी खुसी भएकी छिन् । ‘आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले […]

दूरबिनबाट पित्तथैलीको शल्यक्रिया

लाखौं खर्चेर पोखरा पुगेर अपरेसन गर्ने क्रम चलिरहेको बेला धौलागिरि अस्पताल बागलुङमा दूरबिन यन्त्र प्रयोग गरेर पित्तथैलीको सफल अपरेसन गरिएको छ ।

हिमानीको टन्सिलको अपरेशन सफल – देशसञ्चार

काठमाडौँ – पूर्व युवराज्ञी हिमानी शाहको टन्सिल अपरेशन गरिएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार शाहको अपरेसन सफल भएको अस्पतालले जनाएको छ।

बैतडीमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी : जिल्ला अस्पताल बैतडीमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका १० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो।अस्पतालले पहिलोपटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमर्जेन्सी अपरेसन गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए।डा. धीरज जयसवाल, डा. दिपेश श्रेष्ठ, डा. रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी, डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल शल्यक्रिया

‘आफ्नो परिवार नियोजनको अपरेसन आफैँले गरेँ’

चिकित्सा पेसामा स्थापित व्यक्तित्व हुन् प्राडा  अर्जुनदेव भट्ट । कैयौँलाई मृत्युको मुखबाट फर्काउन सफल उनी प्रसिद्ध युरोलोजिस्टका रूपमा परिचित छन् ।पाल्पामा जन्मिई एमडी, पीएचडी (सर्जरी), डीएससी (युरोलोजी), एफआईसीएस र मिर्गौला प्रत्यारोपण फेलोसिप अध्ययन पुरा गरेका भट्टको सानो छँदा भने इलेक्ट्रिकल इन्जिनियर बन्ने इच्छा थियो । उमेर र अध्ययन बढ्दै जाँदा उनको उद्देश्य फेरियो र चिकित्सा पेसा रोज्न पुगे । चिकित्सा पेसामा पनि उनी त्यस्ता डाक्टर हुन् जसले आफ्नो अपरेसन आफैँ गरेर धेरैलाई चकित तुल्

बाबुराम भट्टराईको वीर अस्पतालमा अपरेसन सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो । “पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद...

नेपाली श्रमिक जापान पठाउन समस्या

जापानमा नेपाली श्रमिक पठाउन दुई पटक समझदारी भए पनि समझदारी गर्ने र कार्यान्वयन गर्ने निकायको स्तरको द्विविधाले श्रमिक लैजान समस्या भएको छ । नेपाल सरकारले सन् २००३ मा जापान इन्टरनेसनल ट्रेनिङको–अपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउने समझदारी भएको थियो । तर त्यसको कार्यान्वयन सफल नहुँदा २०१९ मा फेरि सरकारी स्तरमा नै श्रमिक पठाउने गरी जीटूूजी सम्झौता गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको कार्यकालमा गरिएको श्रमिक आदानप्रदानसम्बन्धी जीटूजी समझदारीको दुई वर्ष भएको छ तर श्रमि...