माओवादीमा पनि मन्त्री फेर्ने आवाज उठ्न थाल्यो

नेकपा(माओवादी केन्द्र) भित्र मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर ‘होल्ड’ भएकै बेला माओवादीभित्र पनि मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको हो । सो पार्टीका नेता नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको खुलासा गरेका हुन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री ब

सम्बन्धित सामग्री

टेकबहादुर गुरुङलाई मन्त्री बनाउन देउवामाथि दबाब

काठमाडौं, ५ पुष । नेपाली कांग्रेसभित्र मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई मन्त्री बनाउनुपर्ने आवाज उठ्न थालेको छ । कांग्रेसभित्र शालिन नेताको छवि बनाएका नवनिर्वाचित सांसद गुरुङ्लाई अब बन्ने सरकारमा सहभागी गराउनुपर्ने आवाज उठेको छ । सभापति शेरबहादुर देउवाले पनि गुरुङ्लाई सरकारमा सहभागी गराउने रुचि देखाएको चर्चा छ । मनाङको हरेक दुःख र सुखमा साथ दिँदै […]

‘संघले संविधान पूर्ण कार्यान्वयन नगर्दा प्रदेश खारेजीको आवाज उठ्यो’

४ साउन, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीय सरकारले संविधान कार्यान्वयन नगर्दा प्रदेश खारेजीको आवाज उठ्न थालेको बताएका छन् । संविधानले प्रदेशलाई दिएका केही महत्वपूर्ण अधिकारहरु पूर्ण कार्यान्वयन गर्न नपाउँदा प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको उनले बताए । साउनभित्र प्रहरी समायोजन, प्रदेश लोकसेवामार्फत कर्मचारी समायोजन लगायतका अधिकार […]

माओवादीमा मन्त्री हेरफेर गर्ने आवाज

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरु उठिरहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् ।उनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए । उनले मन्त्री फेर्ने बारे पार्टीभित्र […]

माओवादी पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको छ : नेता पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो । पुनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने […]

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठेको छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्न आवाज उठिरहेको बताएका छन्। बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा पुनले माओवादी केन्द्रमा पनि सरकारमा सहभागी बनेका मन्त्रीहरुलाई फेर्नुपर्ने आवाज उठेको बताएका हुन्। नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी, जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ।…

पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताए । उनले भने, ‘समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाव छ । कांग्रेसमा पनि […]

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छः वर्षमान पुन

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरु उठिरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्। उनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए। उनले मन्त्री फेर्नेबारे […]

मन्त्री फेर्न माओवादीमा पनि दबाव छ : वर्षमान पुन

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताए । ‘समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाव छ । कांग्रेसमा पनि […]