सत्ताधारी चार दलमा मन्त्री फेर्ने गृहकार्य

समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ । ‘माधव नेपालजीहरूले जस्तो सबै मन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हाम्रो छैन, तर दिनदिनै साथीहरूको डेलिगेसन आइरहेको छ, हामी पनि मन्त्री फेर्ने […]

सम्बन्धित सामग्री

सरकारको ‘पिकअप’ बढाउन मन्त्री फेर्ने तयारीमा प्रचण्ड, कांग्रेसको यस्तो अडान

आज बसेको मन्त्रिपरिषद् बैठकमा पनि सरकार गठनपछिको एक वर्षे कामको समीक्षा भएको छ । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा थप छलफल नभएको बताएपनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालेको आइतबार संकेत गरेकी थिइन् ।

लुम्बिनीमा मन्त्री फेर्ने तयारी

लुम्बिनी प्रदेशमा मन्त्रीहरु परिवर्तनको गृहकार्य सुरु भएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले नै मन्त्री परिवर्तन गर्ने प्रस्ताव गरेपछि कांग्रेस र माओवादी केन्द्रमा तयारी सुरु भएको हो ।

सत्ताधारी चार दलमा मन्त्री फेर्ने गृहकार्य

काठमाडौं ।  सत्ता घटकमध्येको एक नेकपा एकीकृत समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ । ‘माधव नेपालजीहरूले जस्तो सबै मन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हाम्रो छैन, तर दिनदिनै साथीहरूको […]

लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्ने कसरत सुरू

काठमाडौं । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्ने गरी नेपाली कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । गठबन्धनको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने भएपछि दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो । आगामी फागुन १२ गते माओवादी नेता कुलप्रसाद के.सी. नेतृत्वको सरकारको आठ महिना पुग्दै छ । आलोपालो सहमतिअनुसार त्यसपछि कांग्रेसले प्रदेश […]

ओलीले नियुक्त गरेका सबै प्रदेश प्रमुख फेर्दै देउवा सरकार

न्युज अफ नेपाल, काठमाडौं । सरकारले विभिन्न प्रदेशका प्रमुखहरु फेर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेशका प्रमुखहरु फेर्नको लागि गठबन्धनभित्र छलफल थाल्नुभएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका सबै प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्ति गने गृहकार्य अगाडि बढाएको स्रोतको दावी छ । स्रोतका अुनसार ओली नेतृत्वको सरकारले गरेका […]

लकडाउनको स्वरुप फेरिने, सीमा नाका र हवाई उडान नखुल्ने

काठमाडौं : सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ। कृषि मन्त्री घनश्याम भुसालका अनुसार लकडाउनको स्वरुप फेर्ने गरी आन्तरिक गृहकार्य अघि बढाउनेबारे मन्त्रिपरिषद्मा चर्चा भएको छ। 'कोरोना फैलिएको अहिले...