काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीष सुमनले दलीय व्यवस्थामा पार्टीलाई मन्त्रीको अनुहार फेर्ने अधिकार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जसपा नेता सुमनले भने, “दलीय व्यवस्थामा राजनीतिक दलहरुले सरकारमा रहेका प्रतिनिधि फेर्न सक्छन् । दलहरुलाई अनुहार फेर्ने अधिकार […]