सञ्जय साह टकलाको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गर्‍यो

५ असोज, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको जिल्लाको फैसला उच्च अदालत जनकपुरले हुबहु सदर गरेको छ । मुख्य योजनाकार सञ्जय कुमार साह (टकला)लाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो । उच्च अदालतको इजलास नं. ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको उच्च अदालत […]