काठमाडौं, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र सर्वोच्च अदालतको इजलासमा बसे । अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरे । तर, जबराले एक्लै इजलास तोक्दै फैसलाहरु गरिरहेका छन् । आज प्रधानन्यायाधीश जबराको एकल इजलासले सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाई गर्न पठाउने चितवन अदालत र त्यसलाई सदर गर्ने पाटन उच्च अदालत हेटौंडाको आदेशलाई […]