काठमाडौँ – सर्वोच्च अदालतले श्रीमती हत्या आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला बदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेबजबहादुर केसीको इजलासले कोइरालालाई तत्कालीन उच्च अदालत पाटनबाट भएको सर्वश्वसहित जन्मकैदको सजाय ११ वर्ष घटाइदिएको थियो। २०७७ साउनमा संयुक्त इजलासले सजाय घटाइदिएपछि कोइराला ८ वर्ष ६ महिनामै जेलमुक्त […]