सञ्चारउद्यमी सिंघानिया हत्या प्रकरणमा उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

जनकपुरधाम – उच्च अदालत जनकपुरले सञ्चारउद्यमी अरूण सिंघानिया हत्या मुद्दामा जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ। बुधबार न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैध र डालकुमार खड्काको इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिए। ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित पूर्व मन्त्री सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो। जिल्ला अदालतले […]

सम्बन्धित सामग्री

दिलीप महतो हत्या प्रकरण :  उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

दिलीप महतो हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसलालाई सदर गरेको छ । मिथिला नगरपालिका–५ श्रीपुरका महतोको ४ वर्षअघि औरही खोलामा हत्या गरिएको थियो ।