ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरेका छन् । एन्ट ग्रुप अलिबाबाको कन्ग्लोमेरेट कम्पनी हो । चिनियाँँ सरकारसँग राम्रो सम्बन्ध बनाउनका लागि ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिका छोड्ने निर्णय गरेका गरेका हुन् ।
यो सँगै एन्ट ग्रुपको केही भाग ज्याक माले चिनियाँ सरकारलाई पनि दिने बताइएको छ । चिनियाँ सरकारले पटकपटक एन्ट ग्रुप कम्पनीको...