अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ उद्योगपति ज्याक माको लाहोरमा अचानक आगमनको खबर पाकिस्तानको मिडियामा छाएको छ । पाकिस्तानी मिडियाका अनुसार ज्याक मा २९ जुनमा पाकिस्तानको भ्रमणमा गएका थिए । पाकिस्तानी अखबारका अनुसार ज्याक मा एक दिन पाकिस्तानमा बसेका थिए । एक्सप्रेस ट्रिब्यूनसँग कुरा गर्दै, लगानी बोर्डका पूर्व अध्यक्ष मोहम्मद अजफर अहसानले ज्याक माको भ्रमणको पुष्टि […]