चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

२० पुस, काठमाडौं । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् । ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो […]

सम्बन्धित सामग्री

हराएको तीन महिनापछि ज्याक मा सम्पर्कमा

काठमाडौं । चिनियाँ अर्बपति एवं विश्वकै सफल उद्यमी मध्येका एक ज्याक मा सम्पर्कविहिन भएको तीन महिनापछि सम्पर्कमा आएका छन् । चिनियाँ अधिकारीहरुले उनको व्यापरमा ठूलो घाटा लगाइसकेपछि ज्याक  मा सम्पर्कमा आएका छन् ।

सि चिनफिङ नेतृत्वमा आएदेखि चीनमा ज्याक माजस्तै दर्जनौं अर्बपति गायब

काठमाडौं । यतिबेला विश्वभर चिनियाँ अर्बपति ज्याक मा हराएको समाचारले चर्चा लिएको छ । लामो समयदेखि ज्याक मा सार्वजनीक स्थानमा देखिएका छैनन्, उनको कम्पनी अलिबाबाले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

चिनियाँ अर्बपति ज्याक मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको छ ।

चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता

काठमाडौं / चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ। ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग... The post चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता appeared first on Purbeli News.

दुई महिनादेखि सार्वजनिक भएका छैनन् चिनियाँ अर्बपति ज्याक मा, 'हराएको' आशंका

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।  अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।