चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक !

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको छ । सन् २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिनुभएका मा हाङ्जाउको विद्यालयमा देखा पर्नुभएको हो ।चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा केही समयअघि मात्रै चीन फर्कनुभएको साउथ चाइना मर्निङ पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँ एक वर्षभन्दा बढी समयदेखि विभिन्न देशको भ्रमणमा रहनुभएको चाइना मर्निङ पोस्टले जनाएको छ ।चीनमा सरकारले प्राविधिक उद्यमीहरूमाथि कडाइ गर्न थालेपछि बेपत्ता हुनेमा ज्याक म...

सम्बन्धित सामग्री

चिनियाँ अर्बपति ज्याक माको कम्पनीलाई एक अर्ब डलरभन्दा धेरै जरिबाना

चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई चीनको वित्तीय नियमनकारी निकायहरूले एक अर्ब अमेरिकी डलरभन्दा धेरै जरिबाना तोकेको छ ।विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिबाना तोकिएको बीबीसीले जनाएको छ ।हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपेलगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । चीन सरकारले सन् २०२० को मध्यतिर आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला तीन सय अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट ग्रुपको पछिल्लो कुल मूल्य घटेर झन्डै...

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक […]

चिनियाँ धनाढ्य ज्याक मा आज चितवनको मेघौली घुम्न जाने

मंगलबार नेपाल भ्रमणमा आएका चिनियाँ अर्बपति ज्याक मा आज चितवनको मेघौली घुम्ने भएका छन् । १५ दिने पर्यटकीय भिसामा नेपाल आएका चिनियाँ अर्वपति ज्याकको टोली  मेघौलीस्थित मेघौली सेराइ रिसोर्टमा बस्ने छन्ल ।   मेघौली सेराइ रिसोर्टमा सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग भेट्‍ने कार्यक्रम रहेको छ । मेघौली सेराइ रिसोर्टका  सञ्चालक चौधरी ग्रुप (सिजी)का प्रबन्ध निर्देशक...

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ सञ्‍चारमाध्यमका माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन् ।

चिनियाँ अर्बपति ज्याक माको स्थिति अझै अज्ञात

चिनियाँ अर्बपति एवम्‌ अलिबाबा समूहका संस्थापक ज्याक मा २ महिनादेखि बेखबर छन्‌। सन् २०२० अक्टोबर १० यता उनी विद्युतीय सामाजिक सञ्‍जालमा समेत निष्क्रिय छन्‌। पश्चिमा मिडियाहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग मतभेद राखेकाले ज्याक मा बेपत्ता पारिएका हुनसक्ने अनुमान गरेका छन्‌। अलिबाबाका मालिक ज्याक मा चीनका चीनका सबैभन्दा धनीमध्ये तेस्रो स्थानमा रहेका धनाढ्य पनि हुन्‌। उनको कम्पनी अलिबाबाले अनलाइनको माध्यमबाट सामग्री खरिदब

कहाँ हराए ज्याक मा ? दुई महिनायता सार्वजनिक रूपमा देखिएनन् !

काठमाण्डाै – चिनियाँ अर्बपति तथा ई–कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा पछिल्लो केही महिनायता सार्वजनिक रूपमा नदेखिएका कारण हराएका हुन सक्ने आशङ्का गरिएको छ । साथै उनको कम्पनीमाथि पनि लगातार कारबाही गरिँदै छ । ज्याक मा सार्वजनिक रूपमा नदेखिँदा अनेक प्रकारका आशङ्का गर्न थालिएको छ । ज्याकमा चीनमा विशेषतः सार्वजनिक कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुन्छन् र आफ्नो प्रेरणादायी भाषणका लागि युवा वर्गमा लोकप्रिय छन् । उनले गएको अक्टोबर महिनामा शङ्घाईमा एक कार्यक्रममा चीनको वित्तीय नियामक र सरकारी...

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

चिनियाँ अर्बपति ज्याक मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको छ ।

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

२० पुस, काठमाडौं । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् । ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो […]

चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता

काठमाडौं / चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ। ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग... The post चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता appeared first on Purbeli News.

चिनियाँ अर्बपति ज्याक माले दुई महिनामा कसरी गुमाए ११ अर्ब डलर ?

२० पुस, काठमाडौं । चिनियाँ अर्बपति ज्याक मालाई सन् २०२० वर्ष सुखद् बन्न सकेन । उनको सम्पत्ति अक्टोबरयता ११ अर्ब डलरले घटेको छ । नेपाली रुपैयाँमा गणना गर्ने हो भने यो रकम करिब १३ खर्ब रुपैयाँ हुन आउँछ । ज्याक माले स्थापना गरेको अलिबाबा चीनको सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । सन् २०२० मा ज्याक […]