अक्टोबरपछि पहिलोपटक सार्वजनिक भए ज्याक मा

७ माघ, काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएका छन् । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो । साथै केहीले भने सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने अनुमान गरेका थिए । चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा […]

सम्बन्धित सामग्री

भेटिएको ज्याक र हराएको नयाँ पुस्ता

विस्तारै ज्याकलाई बिर्सने प्रयास गर्दैथिएँ। तर लगभग एक महिनापछि राति ८ बजेतिर ज्याक आफैं घर आइपुगेछ। घरबाट फोन आयो, ज्याक भेटियो !

पाकिस्तानी मिडियामा एक्कासी ज्याक माको चर्चा किन ?

अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ उद्योगपति ज्याक माको लाहोरमा अचानक आगमनको खबर पाकिस्तानको मिडियामा छाएको छ । पाकिस्तानी मिडियाका अनुसार ज्याक मा २९ जुनमा पाकिस्तानको भ्रमणमा गएका थिए । पाकिस्तानी अखबारका अनुसार ज्याक मा एक दिन पाकिस्तानमा बसेका थिए । एक्सप्रेस ट्रिब्यूनसँग कुरा गर्दै, लगानी बोर्डका पूर्व अध्यक्ष मोहम्मद अजफर अहसानले ज्याक माको भ्रमणको पुष्टि […]

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ बजे उनी चढेको जहाज उडेको हो । ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण...

अलिबाबाका संस्थापक ज्याक मा फर्किए

काठमाडौं, १४ असार । ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपालबाट फिर्ता भएका छन्। मंगलबार दिउँसो नेपाल आएका ज्याक बिहिबार मध्यान्ह पाकिस्तान प्रस्थान गरेका छन्। चीनबाट बंगलादेशहुँदै उनी ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिकसहित नेपाल आएका थिए।

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक !

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको छ । सन् २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिनुभएका मा हाङ्जाउको विद्यालयमा देखा पर्नुभएको हो ।चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा केही समयअघि मात्रै चीन फर्कनुभएको साउथ चाइना मर्निङ पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँ एक वर्षभन्दा बढी समयदेखि विभिन्न देशको भ्रमणमा रहनुभएको चाइना मर्निङ पोस्टले जनाएको छ ।चीनमा सरकारले प्राविधिक उद्यमीहरूमाथि कडाइ गर्न थालेपछि बेपत्ता हुनेमा ज्याक म...

ज्याक मा : चीनप्रतिको अभिव्यक्तिले आफैँ संकटमा

ज्याक मा सन् २०२० मार्चमा भारतको कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सन् २०२० अक्टोबरमा चीन सरकारबारे उनले दिएको अभिव्यक्तिपछि उनले समस्या...

एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट विदा हुँदै ज्याक मा

ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरेका छन् । एन्ट ग्रुप अलिबाबाको कन्ग्लोमेरेट कम्पनी हो । चिनियाँँ सरकारसँग राम्रो सम्बन्ध बनाउनका लागि ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिका छोड्ने निर्णय गरेका गरेका हुन् । यो सँगै एन्ट ग्रुपको केही भाग ज्याक माले चिनियाँ सरकारलाई पनि दिने बताइएको छ । चिनियाँ सरकारले पटकपटक एन्ट ग्रुप कम्पनीको...

इमिली एट्याकसँगको प्रेममा ज्याक ग्रियलिस

इंग्लिस फुटबलर ज्याक ग्रियलिस अहिले अभिनेत्री इमिली एट्याकसँगको प्रेम सम्बन्धमा छन् । उनीहरुबीच गोप्य डेट चलिरहेको छ । ज्याकले उनलाई दैनिकजसो कल गर्ने गरेको समाचार बेलायत सञ्चारमाध्यम द सनमा प्रकाशित छ ।यस सञ्चारमाध्यमका अनुसार उनीहरुबीच एट्याकको घर र म्यानचेस्टर होटलमा निरन्तर भेट हुने गरेको छ । यससँगै ज्याक र उनकी प्रेमिका सासाबीचको सम्बन्ध बिग्रिएको अनुमान लगाइएको छ । गत सेप्टेम्बरयता ३१ वर्षीय इमिलीसँग २६ वर्षे ज्याकको भेटघाट बाक्लिएको छ । त्यसयता कम्तिमा दुईपटक उनीहरुबीच दुईपटक भेट भएक

महिनौंपछि हङ्गकङमा देखिए चीनका अर्बपति व्यवसायी ज्याक मा

महिनौंसम्म मानिसहरुको नजरबाट लगभग ओझेल रहेपछि चीनका अर्बपति व्यवसायी ज्याक मा अन्ततः हङ्गकङमा देखिएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार उनले त्यहाँ केही व्यावसायी सहयोगीलाई खानाका लागि भेटघाट गरे ।अघिल्लो वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा महिनौंसम्म गायब भएका थिए । यद्यपि, त्यसपछि उनी जनवरीमा देखिएका थिए ।तर अक्टोबरको घटनापछि अलीबाबाका संस्थापक ज्याक मा निकै कम गरी सार्वजनिक रुपमा देखिएका छन् ।चिनियाँ अधिकारीको रिसको शिकार बनेःअक्टोबर सन् २०२० मा ज्याक माले आफ्नो भाषणमा

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

२० पुस, काठमाडौं । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् । ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो […]