महिनौंसम्म मानिसहरुको नजरबाट लगभग ओझेल रहेपछि चीनका अर्बपति व्यवसायी ज्याक मा अन्ततः हङ्गकङमा देखिएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार उनले त्यहाँ केही व्यावसायी सहयोगीलाई खानाका लागि भेटघाट गरे ।अघिल्लो वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा महिनौंसम्म गायब भएका थिए । यद्यपि, त्यसपछि उनी जनवरीमा देखिएका थिए ।तर अक्टोबरको घटनापछि अलीबाबाका संस्थापक ज्याक मा निकै कम गरी सार्वजनिक रुपमा देखिएका छन् ।चिनियाँ अधिकारीको रिसको शिकार बनेःअक्टोबर सन् २०२० मा ज्याक माले आफ्नो भाषणमा