लघु चलचित्रका लागि एनएनटीभी शर्टस् घोषणा

नेपाली लघु चलचित्र मार्फत् नयाँ प्रतिभा खोज्ने र प्रोत्साहित गर्ने उदेश्यले नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको कार्यक्रम लघु चलचित्र प्रतियोगिता हो । प्रतियोगितामा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले आफूले निर्माण गर्न चाहेको लघु चलचित्रको कथासार अनलाइनमार्फत पेश गर्नुपर्नेछ । प्राप्त ती कथासार छनोट भएमा नेपाल नेटवर्क टेलिभिजनले  निर्माण अनुमति प्रदान गर्नेछ । अनुमति प्राप्त व्यक्ति वा समुहले सो प्रतिस्पर्धामा भाग

सम्बन्धित सामग्री

लघु बीमाका लागि ७ कम्पनी घोषणा, क–कसले पाए लाइसेन्स ?

लघु बीमाका लागि ७ कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सका लागि ७ कम्पनी छनोट भएको जानकारी दिएको हो ।  प्राधिकरणको सूचना अनुसार लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्सका लागि छनोटमा परेका छन् । क–कसले पाउने भए लाइसेन्स ?लघुजीवन बीमा व्यवसाय१.गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. विराटनगर ७ मोरङ, प्रदेश १ ।२.क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाल

‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

काठमाडौँ – नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको यो फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो । प्रतियोगितामा सहभागी हुन आएका ५६ फिल्ममध्ये […]

लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनोट

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनौट भएको छ ।६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्म प्रारम्भिक चरणको छनौटमा परेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए । पराजुलीका अनुसार प्रतियोगिताका लागि प्राप्त ५६ फिल्मबाट २० छनौट गरिएको हो ।निर्देशक समाज र युनडीपीले जात प्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मि

जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता हुने

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता  घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्वारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । ‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जातप्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ ।  भिडियो

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता आयोजना हुँदै

काठमाडौं: जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने भएको छ। नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको हो। फिल्मले जातप्रथा र  प्रथाद्वारा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्ने…

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्यायतथा संसदीय व्यवस्थामन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ

२४ लघुवित्तले गरे लाभांश घोषणा महिला लघुवित्तको सबैभन्दा बढी

देशमा सञ्चालनमा रहेका ५६ लघु वित्तमध्ये हालसम्म २४ लघुवित्तले आव ०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा भएकामध्ये महिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी लभांश घोषणा गरेको छ । महिला लघुवित्तले...

यूरोपियन यूनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगीता आयोजना गर्दै

नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा युरोपियन युनियनले दसौँ संस्करणकोे प्रतियोगिता आयोजना गर्न लागेको हो । असोजको १ देखि ९ गतेसम्म नेपाल भर्चुअल रुपमा यो फेस्टिभलको आयोजना हुने बताइएको छ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका चलचित्रहरु प्रतियोगीको […]

साना तथा मझौला उद्योगलाई राहत घोषणा गर्न माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई राहतको व्यवस्था गर्नुपर्नेे बताएको छ। महासंघले गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै थप राहत आवश्यक पर्ने बताएको हो। महासंघले भनेको छ, “दोस्रो लहरबाट फरि साना तथा मझौला उद्योग संकटमा पर्छन। उनीहरुलाई अहिले नै घोषणा गर्नुपर्छ।”