लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुँदै, सर्वोत्कृष्ट फिल्मलाई ‘नियुफ’मा प्रदर्शन गरिने

काठमाडौं : नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने घोषणा गरेको छ। नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) दशौँ संस्करणको सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिता शुरु गरिएको हो। लैङ्गिक समानताका विषयमा बनेका अथवा सो विषयसँग सम्बन्धित लघु चलचित्रले प्रतियोगितामा सहभागी हुन पाउने युरोपियन युनियनले उल्लेख गरेको छ। प्रतियोगितामा…

सम्बन्धित सामग्री

लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं २१ चैत । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् […]