जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता आयोजना हुँदै

काठमाडौं: जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने भएको छ। नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको हो। फिल्मले जातप्रथा र  प्रथाद्वारा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्ने…