लघु बीमाका लागि ७ कम्पनी घोषणा, क–कसले पाए लाइसेन्स ?

लघु बीमाका लागि ७ कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सका लागि ७ कम्पनी छनोट भएको जानकारी दिएको हो ।  प्राधिकरणको सूचना अनुसार लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्सका लागि छनोटमा परेका छन् । क–कसले पाउने भए लाइसेन्स ?लघुजीवन बीमा व्यवसाय१.गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. विराटनगर ७ मोरङ, प्रदेश १ ।२.क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाल

सम्बन्धित सामग्री

लाइसेन्स लिएर गुमनाम छ प्राधिकरणको ‘विद्युत् व्यापार कम्पनी’

पुस ०७८ मा प्राधिकरणको सहायक कम्पनी एनपिटिसीले विद्युत् व्यापारको लाइसेन्स पाएको थियो, तर अझै काम सुरु गरेको छैन, उता काम गर्न तयार निजी क्षेत्रका कम्पनी भने लाइसेन्सविहीन छन् सरकारबाट लाइसेन्स प्राप्त गरेको...

वेब कन्फरेन्स कम्पनी जुमले भारतमा पायो लाइसेन्स, अब जुम फोन सेवा उपलब्ध गराउने

वेब कन्फरेन्स कम्पनी जुम भिडियो कम्युनिकेसन (जीभीसी)ले  भारतमा  प्यान(इंडिया टेलिकमको लाइसेन्स पाएको छ । भारतको डिपार्टमेन्ट अफ टेलिकम्युनिकेशनक (डीओटी)ले उसलाई एकीकृत रुपमै लामो समयसम्म भिडियो कन्फेरेन्स गर्नको लागि एनएलडी अर्थात नेशनल लङ डिस्टान्स र आईएलडी अर्थात इन्टरनेशनल लङ डिस्टान्स भिडियो कलको लागि स्वीकृति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्...

स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको सँघारमा

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खतरामा परेको छ । लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवानालगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेकाले कम्पनीको लाइसेन्स खतरामा परेको हो । आगामी चैत मसान्तसम्म कम्पनीको लाइसेन्स अवधि रहेको भए पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई ६ अर्ब रुपियाँभन्दा बढी बक्यौता रकम, जरिवाना तथा २० अर्ब नवीकरण शुल्क कम्पनीले […]

चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसअघि नै ३५ दिने सूचना जारी गर्दै ७ वटा लघु बीमा कम्पनी सञ्चालनको अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन माग गरिसकेको छ । भलै ३५ दिने सूचनाको आज तेस्रो साता पूरा भइसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको समितिका अध्यक्ष सूर्य

बक्यौता नतिरेपछि सुमार्गीको 'हेल्लो नेपाल'को लाइसेन्स खारेज

व्यवसायी अजेय सुमार्गीको टेलिकम कम्पनी ‘हेल्लो नेपाल’को लाइसेन्स खारेज भएको छ । लामो समयदेखि बक्यौता नतिरेको यो कम्पनीको लाइसेन्स अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

दलीय भागबण्डामा नयाँ बीमा कम्पनी खोल्ने लाइसेन्स बाँड्ने तयारी

सत्तासाझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको छ । ठूलो रकम लेनदेन गरी लाइसेन्स बाँड्ने प्रकृयामा अर्थ मन्त्रालय र बीमा समितिले यतिखेर निकै सक्रियता देखाएका छन् । समितिका एक अधिकारीका अनुसार नयाँ लाइसेन्स वितरण गर्न तिहारअघि नै सूचना निकालिँदैछ ।नेपालमा अहिले नै १९ वटा जीवनबीमा र २० वटा निर्जीवन बीमा कम्पनी छन् । यी मध्ये कतिपय कम्पनीको अवस्था सन्तोषजनक छैन । अहिले फेरि मन्त्रालय र समितिले जीवन बीमाको

स्मार्ट लाइसेन्स वितरण एक वर्षदेखि ठप्प

काठमाडौँ । सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन । नयाँ लिने र नवीकरण गर्नेसहित सात लाख सेवाग्राही स्मार्ट […]

नयाँ बीमा कम्पनीको लाइसेन्स लिन ६ कम्पनी दौडधुपमा

७ असार, काठमाडौं । विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । केही साता अघि नियामक निकाय बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । त्यसपछि बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने भन्दै दौडधुप बढाएका हुन् । अहिले निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि […]

पुनर्बीमा लाइसेन्सको दौडमा पाँच कम्पनी, कुन कम्पनीमा को छन् लगानीकर्ता ?

६ वैशाख, काठमाडौं । पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ ।  यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स  पनि थपिएको हो । हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा […]

चार कम्पनी नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि इच्छुक

नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि लाइसेन्स माग गर्दै चार कम्पनीले बिमा समितिमा आवेदन दिएका छन् । काठमाडौं रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र अन्नपूर्ण रिइन्स्योरेन्सले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएको समितिका...