‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

काठमाडौँ – नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको यो फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो । प्रतियोगितामा सहभागी हुन आएका ५६ फिल्ममध्ये […]

सम्बन्धित सामग्री

'म केही गर्छुु' लघु फिल्म प्रतियोगितामा प्रथम हुनेलाई २ लाख ५० हजार

प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रोले १ लाख ५० हजार र तेस्रो स्थान प्राप्त गर्ने फिल्मले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।