अख्तियारले छापा मारेको प्रति मुख्यमन्त्री राउतको आपत्ति

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेकोमा मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन् । साइकल खरिदमा आर्थिक अनियमितता भएको समाचार नयाँ पत्रिकाले बुधबार प्रकाशित गरेलगत्तै अख्तियारले छापा...

सम्बन्धित सामग्री

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।साइकल खरिद प्रक्रियामा अनियमितता भएको र साइकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु […]

अख्तियारले छापा मारेपछि बोले मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको आरोप लगाएका छन् । मुख्यमन्त्री राउतले अख्तियार आयोगको शैली ठीक नभएको सम्बन्धमा आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानीसमेत गरेको बताए । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरीका आधारमा काठमाडौँ र बर्दिबासबाट खटिएको अख्तियारको संयुक्त टोलीले आज मुख्यमन्त्री कार्यालयम...

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले […]

अख्तियारले मुख्यमन्त्री र प्रदेशको बद्नाम गर्न छापा मार्‍यो : मुख्यमन्त्री राउत

नवीन सिंह जनकपुर, असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताउनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले संघियता विरोधीहरुले आफूलाई बद्नाम गराउने उद्देश्यले छापा मारेको बताउनुभयो । बुधबार अख्तियारको छापापछि पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले संघीयता नरुचाउने तत्वहरुले आफ्नो कार्यालय र संघियतालाई […]

अख्तियारले कार्यालयमा छापा मारेर फट्याईँ गर्‍यो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यालयमा छापा मारेर फट्याईँ गरेको आरोप लगाएका छन्। कार्यालयमा छापा परेपछि पत्रकार सम्मेलन आयोजन गर्दै मुख्यमन्त्री राउतले भने, ‘अख्तियारले छापा मारेको तरिका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्‍यो त्यो फट्याइँ हो। सहज तरिकाले आएर फाइल मागेको…

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

धनुषा- प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगको काठमाडौं र बर्दिबासको संयुक्त टोलीले छापा मारेको हो । टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा अनियमित भएको आशंकामा अख्तियार टोलीले उक्त कार्यालयमा छापा मारेको हो। महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि भनी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको खबर बाहिरिएको थियो […]

नयाँ पत्रिका समाचार प्रभावः प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा भएको अनियमितताको विषयमा अख्तियारले छापामारेको हो। खरिदको अनियमितताबारे आजको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको...

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा छापा मारेको छ

प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ। बुधवार दिउँसो कार्यालयमा बर्दिबास कार्यालयबाट गएको टोलीले छापा मारेको हो।  'आयोगकै निर्णयमा बर्दिवासबाट टोली पठाएका हौं। साइलक खरिदको विषयमा उजुरी परेपछि टोली परिचालन भएको हो,' अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने।…