जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यालयमा छापा मारेर फट्याईँ गरेको आरोप लगाएका छन्।
कार्यालयमा छापा परेपछि पत्रकार सम्मेलन आयोजन गर्दै मुख्यमन्त्री राउतले भने, ‘अख्तियारले छापा मारेको तरिका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्यो त्यो फट्याइँ हो। सहज तरिकाले आएर फाइल मागेको…