प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

धनुषा- प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगको काठमाडौं र बर्दिबासको संयुक्त टोलीले छापा मारेको हो । टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित सामग्री

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।साइकल खरिद प्रक्रियामा अनियमितता भएको र साइकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु […]

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले […]

प्रदेश २ का मुख्यमन्त्रीकाे कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्याक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको जानकारी दिनुभयो ।

प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए । उनले भने– ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’ प्रदेश–२ सरकारले  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ क

प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा अनियमित भएको आशंकामा अख्तियार टोलीले उक्त कार्यालयमा छापा मारेको हो। महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि भनी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको खबर बाहिरिएको थियो […]

नयाँ पत्रिका समाचार प्रभावः प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा भएको अनियमितताको विषयमा अख्तियारले छापामारेको हो। खरिदको अनियमितताबारे आजको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको...

साइकल खरिद काण्ड खोतल्न प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले बालिकाहरुलाई साइकल वितरण गर्ने ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अनियमितताको आशंकामा छापा मारेको हो । अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले साइकल खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । फाइल कब्जा गरेर केन्द्रमा पठाउने तयारी भएको बुझिएको छ । […]

प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

बर्दिबासस्थित आयोगको कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।