अख्तियारले मुख्यमन्त्री र प्रदेशको बद्नाम गर्न छापा मार्‍यो : मुख्यमन्त्री राउत

नवीन सिंह जनकपुर, असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताउनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले संघियता विरोधीहरुले आफूलाई बद्नाम गराउने उद्देश्यले छापा मारेको बताउनुभयो । बुधबार अख्तियारको छापापछि पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले संघीयता नरुचाउने तत्वहरुले आफ्नो कार्यालय र संघियतालाई […]

सम्बन्धित सामग्री

अख्तियारको छापापछि चौतर्फी दबाबमा मुख्यमन्त्री राउत

जनकपुरधाम । गत १२ असोजको दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मार्‍‍यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रमअन्तर्गत अनियमितता गरेको आशंकामा अख्तियारले छापा मारेको हो ।

छापा प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षडयन्त्र हो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 'छापामार' शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको 'छापामार' शैलीको विरोध गरेका छन्।पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको न

संघीयता विरोधीले बदनाम गराउन छापा मारे : मुख्यमन्त्री राउत

जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको बारे मुख्यमन्त्री लालबहादुर राउतले आपत्ति जनाएका छन् । राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मार्नु संघीयता विरोधी कार्य भएको बताएका हुन् ।    अख्तियारले छापा मारेपछि आज…

संघीयता विरोधीले बदनाम गराउन छापा मारे : मुख्यमन्त्री राउत

जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको बारे मुख्यमन्त्री लालबहादुर राउतले आपत्ति जनाएका छन् । राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मार्नु संघीयता विरोधी कार्य भएको बताएका हुन् ।    अख्तियारले छापा मारेपछि आज…

अख्तियारले कार्यालयमा छापा मारेर फट्याईँ गर्‍यो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यालयमा छापा मारेर फट्याईँ गरेको आरोप लगाएका छन्। कार्यालयमा छापा परेपछि पत्रकार सम्मेलन आयोजन गर्दै मुख्यमन्त्री राउतले भने, ‘अख्तियारले छापा मारेको तरिका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्‍यो त्यो फट्याइँ हो। सहज तरिकाले आएर फाइल मागेको…