प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ। बुधवार दिउँसो कार्यालयमा बर्दिबास कार्यालयबाट गएको टोलीले छापा मारेको हो।  'आयोगकै निर्णयमा बर्दिवासबाट टोली पठाएका हौं। साइलक खरिदको विषयमा उजुरी परेपछि टोली परिचालन भएको हो,' अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने।…

सम्बन्धित सामग्री

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा हानेको छ । आयोगको बर्दिबास कार्यालयको टोलीले बुधबार प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद ढकालले जानकारी दिए । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै […]

प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा अनियमित भएको आशंकामा अख्तियार टोलीले उक्त कार्यालयमा छापा मारेको हो। महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि भनी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको खबर बाहिरिएको थियो […]

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा छापा मारेको छ

प्रदेश २ का मुख्यमन्त्री राउत सहितको टोली पोखरामा

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत सहितको टोली पोखराको भ्रमणमा आएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा बुधबार पोखरा आएको टोलीलाई मुख्यमन्त्री पोखरेल आफ्नो कार्यकक्षमा औपचारिक भेटवार्ता गरे । भेटवार्ताका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले जनताको चाहना बमोजिमको विकास गर्ने कार्यमा धेरै चुनौतीको सामना गर्नु परेको बताए ।‘ प्रदेश सरकालाई अधिकार दिन सवालमा सङ्घीय सरकार अनुदार रहेको छ,प्रदेशलाई अधिकारी सम्पन्न गराउन आगामी दिनमा प्रदेश सर

प्रदेश २ मा व्यापक अनियमितता : ठेक्कापट्टादेखि अनुदानसम्म जताततै भ्रष्टाचार !

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नम्बर २ मा व्यापक अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ। लालबाबु राउत नेतृत्वको प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री कार्यालयमा नै व्यापक अनियमितता भएको कुरा प्रतिवेदनमा उल्लेख छ । मुख्यमन्त्री स्वच्छता अभियानका क्रममा पोखरी तथा नदीहरूको सौन्दर्यीकरण गर्ने कार्यक्रमका लागि परामर्शदाता छनौटदेखि अन्य विभिन्न कार्यक्रममा अनियमितता भएको छ। परामर्श सेवा छनौटमा अनियमितता   प्रदेश नम्बर २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यमन्त्र...

मुख्यमन्त्री राउतले भेटे गृहमन्त्रीलाई

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।

प्रदेश नम्बर २ माथि  विभेद गरियो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा ओली सरकार उदासिन रहेको आरोप लगाएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकाको सातौं गाउँसभा उद्घाटनको क्रममा उनले सो आरोप लगाएका हुन् ।मुख्यमन्त्री राउतले संघीय सरकारले १०/२० लाखका योजनाहरुमा समेत आफै हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको बताए । उनले भने, ‘यो केन्द्र सरकारले गरेको संघीयतामाथिकै प्रहार हो ।’ मुख्यमन्त्री राउतले बजेट विनियोजनमा समेत केन्द्रीय सरकारले  प्रदेश नम्बर २ माथि &n

प्रदेश नम्बर २ : आधिकारीकताको प्रतीक्षामा महन्थ पक्ष

प्रदेश नम्बर २ को सरकारले एक मन्त्री र ३ राज्यमन्त्री बर्खास्त गरेपछि क्रुद्ध बनेका जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुले तत्काल कुनै कदम भने नचाल्ने भएका छन् । जसपाको आधिकारिकताको विषयलाई लिएर अदालतमा समेत मुद्दा परेको भन्दै तत्काल प्रतीक्षा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।केन्द्र सरकारमा ठाकुर पक्ष सहभागी भएसँगै जसपाको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठकमा उनीहरु अनुपस्थित

प्रदेश नम्बर २ मा चार मन्त्री बर्खास्त

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको विषयमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले जानकारी दिएलगत्तै प्रदेश प्रमुखको कार्यालयले मौजुद