१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले […]