काठमाडौं । बितेको एक दशकयता फेसन व्यवसायमा छिन्, उषा खड्गी । चिनाइरहनु पर्दैन उनी पूर्व मिस नेपाल हुन् । उनै उषाले ललितपुरको कुपण्डोलमा ‘उषा स्टाइलिस कलेक्सन’ सञ्चालन गर्दै आएकी छन् । मिस नेपाल हुँदै फेसन व्यवसायमा आएकी उनले वर्तमान फेसन बजारलाई कसरी हेरिरहेकी छन् ? खासगरी महिला तथा गृहिणीमा फेसनप्रतिको सचेतना कस्तो छ ? उनीहरु […]