पशुपतिमा पूजा र प्रधानमन्त्री पछिल्लो चालबारे यसो भन्छन् ज्योतिष

ज्योतिष सुरेशचन्द्र रिजाल- पारित संविधान २०७२ को जन्म कुण्डली प्राचीन कालदेखि नै कुनै महत्त्वपूर्ण बिषयमा निर्णय गर्दा ग्रह राशि तथा नक्षत्र हरुलाई अध्ययन गरी समयको विशेष मुहुर्त निर्धारण गर्नुपर्ने शास्त्रीय नियम रहेको छ। छिमेकी देश भारतमा तात्कालिन प्रधानमन्त्री जवहरलाल नेहरुको विशेष आग्रहमा ज्योतिषी सूर्यनारायण व्यासले भारतीय स्वतन्त्रता घोषणा गर्ने तिथि,…

सम्बन्धित सामग्री

‘देउवाको प्रधानमन्त्री बन्ने योग बनेको छ’ (भिडियोसहित)

काठमाडौं, १० असार । ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले अहिले राजनीतिक परिवर्तनको मोडमा आएको र देउवाको प्रधानमन्त्री बन्ने योग बलियो रहेको बताएका छन् । ‘सक्षम मान्छे देशमा आओस् भन्ने चाहना हो […]

प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

काठमाण्डौ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आउँदो प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।  आज आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले आउँदो प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गर्नुभएको हो । संसदीय प्रणालीमा सङ्ख्याको खेल हुने भन्दै उहाँले देउवासँग सांसदको धेरै सङ्ख्या रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । प्र...

नयाँ वर्ष २०७९ साल कस्तो छ ? कुन नेताको कस्तो छ भविष्य ? (भिडिओसहित)

काठमाडौं, १ बैशाख । ज्योतिष अंगिरश न्यौपानेले प्रधानमन्त्री शेरबहादुर देउवाको कुण्डली धेरै नै राम्रो रहेको बताएका छन् । उनले प्रधानमन्त्री देउवाको भाग्य धेरै नै प्रवल रहेको खुलासा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ०७४ को निर्वाचनमा कांग्रेसलाई असफलताको […]

ज्योतिष सुरेशचन्द्रको दाबी : देउवालाई विश्वासको मत प्राप्त हुन्छ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने योग रहेको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन्।प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिँदैछन्। यसै सन्दर्भमा ज्योतिष रिजालले आज देउवाको कार्यसिद्धिको योग रहेको बताए।२७ गतेबाट शुरू भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिनु उत्तम रहेको रिजालले स्पष्ट पारेका छन्।फेसबुकमा रिजालको स्टाटस :

देउवालाई चार महिना गाह्रो हुन्छ, समय कडा छ : ज्योतिष रिजाल

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। भोलि मंगलवारसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको हो। नयाँ सरकार बनेपछि चार महिना देश थप संकटमा पर्न सक्ने देउवालाई सात पटक प्रधानमन्त्री बन्ने दाबी गरेका ज्योतिष सुरेशचन्द्र रिजाल बताउँछन्। प्रधानमन्त्री बन्नका…

प्रचण्ड नेपाललाई ओलीको प्रश्न: राजनीति गर्नुहुन्छ की ज्योतिष शास्त्र पढनुहुन्छ?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संविधानको सीमा ननाघेको दावी गरेका छन्। संविधानलाई मिचेर संसद विघटन गरेको ओलीलाई आरोप लागिरहेका बेला सिंहदरवारको पुनर्निर्मित भवनलाई उदघटान गर्दै ओलीले जनादेशमा जाँदा प्रतिगमन नहुने दावी गरे। 'जनताका बिचमा जनादेशका लागि जाँदा। हाम्रो प्रणालीले चुनाव त गराउँछ नै उहाँले केलाई प्रतिगमन भन्नुभएको हो?,' उनले…