देउवाका ज्योतिषीको खुलासा– ‘देउवा एक वर्षभित्रै प्रधानमन्त्री बन्ने’ (भिडियोसहित)

काठमाडौं, २१ फागुन । चर्चित ज्योतिष अंगिरस न्यौपानेले नेपाली काङग्रेसका सभापती शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवाको सात पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको खुलासा गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ नेतृत्वको सरकार एक वर्ष […]