काठमाण्डौ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आउँदो प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।
आज आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले आउँदो प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गर्नुभएको हो । संसदीय प्रणालीमा सङ्ख्याको खेल हुने भन्दै उहाँले देउवासँग सांसदको धेरै सङ्ख्या रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । प्र...