‘देउवाको प्रधानमन्त्री बन्ने योग बनेको छ’ (भिडियोसहित)

काठमाडौं, १० असार । ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले अहिले राजनीतिक परिवर्तनको मोडमा आएको र देउवाको प्रधानमन्त्री बन्ने योग बलियो रहेको बताएका छन् । ‘सक्षम मान्छे देशमा आओस् भन्ने चाहना हो […]