काठमाडौं, २१ असोज । ज्योतिष बिहंगमराज तिमिल्सिनाले देशमा अहिले गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामात्रै नभएर सबै नेताले ज्योतिषशास्त्रलाई विश्वास गर्ने बताए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]