ज्योतिष सुरेन्द्रचन्द्र रिजालको दाबी : प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, उहाँको राजयोग छ (भिडिओसहित)

काठमाडौं, ३१ असार । ज्योतिष सुरेन्द्रचन्द्र रिजालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग राजयोग रहेको खुलासा गरेका छन् । आफूले २०७७ सालको बैशाख १ गते नै शेरबहादुर देउवालाई आकस्मिक लाभ र पुष्पकमल दाहाललाई धोका हुने सम्भावना रहेको भविष्यवाणी गरेको पनि उनले खुलाए । र, आफूले २०७७ कै बैशाख १ गते स्वास्थ्यमा समस्या आउने बताएको र ती सबै […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् । उनको विपक्षमा ८९ मत खसेको छ । एक जना तटस्थ रहे । दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति […]

लोसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

काठमाडौँ- संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे […]

यसरी लिने छन् प्रधानमन्त्री दाहालले विश्वासको मत

विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ।...

प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका राम्रा कामहरु आफूहरुका लागि पाठ हुने भन्दै राम्रा कामलाई निरन्तरता...

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री आफूले विश्वासको मत नलिने बताएका हुन्।...

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउलान् ?

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि हुनेछ । ओलीले विश्वासको मत लिन सक्ने सम्भावना क्षीण छ । नेकपा एमाले आफै विभाजनको संघारमा रहेको र प्रतिनिधि सभामा रहेका कुनैपनि दलले ओलीलाई विश्वासको मत नदिने भएपछि प्रस्ताव असफल […]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी दिएका हुन् ।बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्री ओली आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्न शीतलनिवास पनि पुगेका थिए ।प्रधानमन्त्रीले विश्वासको मत लिने व

प्रधानमन्त्री ओलिले विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा विश्वासको मत लिनेबारे जानकारी गराएका हुन् । एक मन्त्रीले भने, "प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी गराउनु भएको छ, मत लिन गृहकार्य गर्ने भन्नुभयो।" माओवादीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।