सर्लाहीमा अधिवेशन गराउन कांग्रेसलाई सकस, चौथो निर्वाचन अधिकृत पठाइयो

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउन एक साता मात्रै बाँकी रहेका बेला सर्लाहीमा भने वडा अधिवेशन  पनि हुन सकेको छैन । जिल्लामा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन नसकेको हो । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सर्लाहीमा चौथो पटक निर्वाचन अधिकृत खटाईयो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  सर्लाहीमा विभिन्न तहको अधिवेशन गराउन  चौथौंपटक निर्वाचन अधिकृत खटाइएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले  समितिले अरूण ज्ञवालीलाई नयाँ निर्वाचन अधिकृत तोकेर सर्लाही...

कांग्रेस अधिवेशन : सर्लाहीमा चौथोपटक नयाँ निर्वाचन अधिकृत खटाइयो

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौथोपटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुणकुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रूपमा खटाएको हो।सर्लाही हजरिया घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरूबीचको टकरावले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै बिहीबार दिउँसो अचानक काठमाडौं फर्किएका छन्।बारा घर भएका अहिलेका

काँग्रेसको वडा अधिवेशन सर्लाहीमा बिथोलियो, निर्वाचन अधिकृत नै कुटिए

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि  जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार कार्तिक २९ गते भएको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बिहीबार संस्थापन इतर पक्षले विवाद सिर्जना गरी निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि कुटपिट भएसँगै जिल्लाभर वडा अधिवेशन हुन नसकेको हो ।पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्री, अन्य नेताहरुका साथ अधिवेशनका लागि सामन्ज

सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका […]

काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा […] The post काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा बझाङमा कांग्रेस अधिवेशन अनिश्चित

१७ असोज, धनगढी । बझाङमा प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि सम्पर्कविहीन हुँदा अधिवेशन अनिश्चित बनेको जिल्ला सभापति हर्कजंग सिंहले बताए । ‘मनोनयन दर्ता गरेर घर फर्किनुभएका निर्वाचन अधिकृत शनिबार रातिदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न,’ […]

कांग्रेस काभ्रेका निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन स्थगित !

काठमाडौं : नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता भएको सो पार्टीले जनाएको छ।नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएको बताएका छन्।आचार्यले सामाजिक स‌ञ्जालमा लेखेका छन्, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएक