सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका […]

सम्बन्धित सामग्री

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ । बिहान ९ बजेदेखि सुरु […]

कांग्रेस महाधिवेशन : रौतहटबाहेकका विवादित जिल्लामा निर्वाचन अधिकृत तोकियो

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले रसुवासहित बाँकी १३ मध्ये १२ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटमा भने करिब १०० दिनदेखि पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि अझै सदस्यता विवाद टुङ्गिएको छैन ।  निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवकाअनुसार रसुवाको सदस्यता पनि निर्वाचन समितिले पाएको छ...

काठमाडौँ महानगरमा अझै सुरु भएन कांग्रेसको निर्वाचन

काठमाडौँ– कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार काठमाडौँमा नगर अधिवेशन सकिए पनि निर्वाचन प्रक्रिया भने अझै सुरु हुन सकेको छैन। निर्वाचनको तयारी पूरा हुन नसक्दा समयमै चुनाव गर्न नसकेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए। उनले अधिवेशन सकिए पनि जनशक्ति अभावमा समयमै मतदान प्रक्रियामा जान नसकिएको बताए। उनले भने, ‘हामीले अन्तिम तयारी सकेका छौँ, अब केही समयमै […]

कांग्रेस महाधिवेशन : ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली जिल्लामा

काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिले सोमबारसम्म ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली जिल्ला–जिल्लामा पठाइएको बताएको छ ।  निर्वाचन समितिका सदस्य महादेव यादवले पार्टी कार्यालयबाट आएको नामावली सबै जिल्ला पठाइएको बताएका हुन् । उनले नामावलीसँगै ५३ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाइएको जानकारी दिए ।&…