किचलो नटुङ्गिदै कांग्रेस निर्वाचन समिति महाधिवेशन तयारीमा, ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो
भदौ १८ गते हुने तल्लो तहको अधिवेशन गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने क्रियाशील सदस्यताको किचलो टुंगिनासाथ बाँकी जिल्लामा निर्वाचन अधिकृत खटाउन समिति तम्तयार देखिन्छ ।
नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति धनुषाले सबै पक्षसँगको छलफलबाट निर्धारण गरिएको मापदण्ड अनुसार मतगणना सुरु भएको हो ।धनुषा काँग्रेसको सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा चलिरहेको छ ।निर्वाचन समितिका अनुसार अहिलेसम्म सन्तोष यादवले २१५, योगेन्द्र पजियार १९४ र दिनेशप्रसाद यादव प्रसैलाले ५९ मत प्राप्त गरेका छन् । धनुषाको क्षेत्र नम्बर ४ को मतपेटिकाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।ज्ञवालीका अनुसार निर्वाच
वीरगञ्ज– नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका […]
नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अ
जनकपुरधाम- धनुषामा स्थगित भएको कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार हुने भएको छ । शुक्रबार मात्र निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले मंसिर ४ र ६ गतेका लागि निर्धारण गरेको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेका थिए । शनिबार पुनः सूचना जारी गर्दै निर्वाचन अधिकृत ज्ञवालीले नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति धनुषाको […]
काठमाडौं । पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको नेपाली कांग्रेस निर्वाचन समितिले डोल्पाका लागि मात्र निर्वाचन अधिकृत तोकेको छ । समितिले अरू चार जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम तत्कालका लागि स्थगन गरेको छ ।
केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डोल्पाका लागि चन्द्रप्रसाद लुइँटेल अधिकृतको रूपमा चयन भएका...
नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराएपछि राजधानी काठमाडौंमै निर्धारित समयमा वडा अधिवेशन नहुने सम्भावना बढेको छ। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर निर्वाचनको तयारी भइरहेको...
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।
नेपाल मेडिकल काउन्सिलले २०७८ देखि २०८२ सम्मका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसमा डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन् ।
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।