कांग्रेस महाधिवेशन : सर्लाहीमा चौथो पटक निर्वाचन अधिकृत खटाईयो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  सर्लाहीमा विभिन्न तहको अधिवेशन गराउन  चौथौंपटक निर्वाचन अधिकृत खटाइएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले  समितिले अरूण ज्ञवालीलाई नयाँ निर्वाचन अधिकृत तोकेर सर्लाही...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

वीरगञ्ज– नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका […]

कांग्रेस महाधिवेशन : प्रतिनिधि छनोट, चन्द समूहको वर्चश्व

बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।खुला महाधिवेशन प्रतिनिधिब

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा, १० मङ्सिर: नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत […]

कांग्रेस महाधिवेशन: पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन फेरि सर्‍यो

कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन ९ दिन पछि सरेको छ । निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जिल्ला कार्यसमितिको आग्रह अनुसार निर्वाचन कार्यतालिका ९ दिन पछि सारिएको जानकारी दिए ।

कांग्रेस महाधिवेशन : सर्लाहीको अधिवेशन अझै अनिश्चित, निर्वाचन अधिकृत आएनन्

जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बन्दै गएको छ । अरू जिल्लामा वडाको अधिवेशन सकेर आज पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भइरहेको छ । तर, सर्लाहीमा वडा अधिवेशन पनि भएको छैन । दोस्रोपटक अधिवेशन गराउन पुगेका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले राजीनामा दिएपछि कांग्रेका दुवै पक्ष काठमाडौं पुगेका छन् । शनिबार...

कांग्रेस महाधिवेशन : सर्लाहीमा निर्वाचन अधिकृतमाथि हातपात

जनकपुरधाम - नेपाली कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतमाथि कार्यकताले हातपात गरेका छन् । वडा अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा पार्टी कार्यालयमा बसेको बैठकका क्रममा सांसद् अमरेश सिंह र पूर्वसभापति लक्ष्मण यादव पक्षधर कार्यकताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेमाथि हातपात गरेका हुन् ।  जिल्लाका २० स्थानीय तहका दु…

बाँकेको कांग्रेस कार्यालयमा तालाबन्दी

कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधबार मात्रै नेपालगन्ज पुगेका छन् ।

कांग्रेस महाधिवेशन : रौतहटबाहेकका विवादित जिल्लामा निर्वाचन अधिकृत तोकियो

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले रसुवासहित बाँकी १३ मध्ये १२ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटमा भने करिब १०० दिनदेखि पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि अझै सदस्यता विवाद टुङ्गिएको छैन ।  निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवकाअनुसार रसुवाको सदस्यता पनि निर्वाचन समितिले पाएको छ...