निर्वाचन अधिकृत बेपत्ता भएको भन्दै काभ्रे कांग्रेसको पालिका अधिवेशन स्थगित भएको सभापति आचार्यको उद्घोष

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काभ्रेपलान्चोकमा शनिवारको लागि तय भएको पालिकास्तरीय अधिवेशन स्थगित भएको छ। जिल्ला सभापति मधु आचार्यले एक सूचना जारी गर्दै अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्। निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिना सूचना बेपत्ता भएको आचार्यले बताएका छन्। त्यस्तै, मतदाता नामावली…

सम्बन्धित सामग्री

निर्वाचन अधिकृत वेपत्ता भएपछि काभ्रेमा पालिका अधिवेशन स्थगित

काभ्रे । नेपाली कांग्रेस काभ्रेको शनिबार हुने पालिका अधिवेशनहरु स्थगित गरिएको छ । अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कविही रहेको भन्दै काभ्रे कांग्रेसले अधिवेशन स्थगनको सूचना जारी गरेको हो । काभ्रे कांग्रेसका सभापति मधु आचार्यद्वारा जारी सचूनमा निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत […]

कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन स्थगित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ। शनिबारका लागि तय भएको पालिका  अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो । जिल्ला निर्वाचन अधिकृत छविरमण...