निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा बझाङमा कांग्रेस अधिवेशन अनिश्चित

१७ असोज, धनगढी । बझाङमा प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि सम्पर्कविहीन हुँदा अधिवेशन अनिश्चित बनेको जिल्ला सभापति हर्कजंग सिंहले बताए । ‘मनोनयन दर्ता गरेर घर फर्किनुभएका निर्वाचन अधिकृत शनिबार रातिदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न,’ […]

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : सर्लाहीमा चौथोपटक नयाँ निर्वाचन अधिकृत खटाइयो

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौथोपटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुणकुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रूपमा खटाएको हो।सर्लाही हजरिया घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरूबीचको टकरावले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै बिहीबार दिउँसो अचानक काठमाडौं फर्किएका छन्।बारा घर भएका अहिलेका

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो । पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिनुभएको थियो । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेले पनि विवाद मिलाउन खोज्दा आफूमाथि […]

सोलुखुम्बु कांग्रेस अधिवेशन : चारमा निर्वाचन, चारमा सर्वसम्मत

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सबै पालिकामा अधिवेशन सम्पन्न भएको छ। एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जिल्लामा चार वटामा सर्वसम्मत र चार वटामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनोट भएको हाे।नेपाली कांग्रेस सोलुखुम्बुका निर्वाचन अधिकृत कैलाश गुरुङका अनुसार सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी र लिखुपिके गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ भने माप्य दुधकोशी, खुम्बु पासाङ ल्हामु, सोताङ र महाकुलुङ गाउँपालिकामा सर्वसम्मत पदाधिकारी चयन गरिएको हो।निर्वाचनमा जिल्लाक

कांग्रेस अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

बैतडी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएका कुनै पालिकाका पनि महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। सबैमा पुरुषले नेतृत्व गरेको र त्यसमा पनि ब्राह्मण, खस, आर्यमात्रैले नेतृत्व गरेका छन्। साथै पदाधिकारीमा समेत न्यून संख्यामा दलित र महिला अटाएका निर्वाचन समितिले जनाएको छ।   यहाँका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो भने सातवटामा  निर्वाचन भएको हो। दशरथचन्द

बैतडीमा कांग्रेस अधिवेशन : तीनमा सर्वसम्मत, सातमा निर्वाचन

बैतडी : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। जसमध्ये तीनमा सर्वसम्मत र सातमा निर्वाचन भएको हो।सुर्नया, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा सहमतिबाट र अन्य सबै स्थानीय तहमा निर्वाचन भएको   जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।निर्वाचन भएका पालिकामा शनिबार राति मात्रै मतपरिणाम सार्वजनिक गरिएको थियो ।  दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन्। भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गज

बैतडीका सबै वडाका कांग्रेस अधिवेशन सम्पन्न

बैतडी, भदौ २२ । बैतडीमा रहेका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । सोमबार र मंगलबार गरेर जिल्लामा सबै ८४ वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये ७७ वडामा सर्वसम्मत र ७ वडामा निर्वाचनमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गरिएको हो । निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार […]

कांग्रेस अधिवेशन : बैतडीका ७७ वडामा सर्वसम्मत, ७ मा निर्वाचन

बैतडी : बैतडीका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सकिएको छ। सोमबार र मंगलबार दुई दिनमा जिल्लाका सबै ८४ वडामा अधिवेशन भएको हो। तीमध्ये ७७ वटा वडामा सर्वसम्मत र ७ वटा वडामा निर्वाचनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो।निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार मेलौली नगरपालिकाको वडा नं ६ र ७  शिवनाथ गाउँपालिकाको वडा नं ४, दशरथचन्द नगरपालिकाको वडा नं ६ र ८, पाटन नगरपालिकाको वडा नं ७ र  सिगास गाउँपालिकाको वडा नं ८ मा निर्वाचन भएको हो। बाँकी व

कांग्रेस अधिवेशन : निर्वाचन सामग्रीसहित ५३ जिल्लामा खटिए निर्वाचन अधिकृत

नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन तोकिएको छ। त्यसको तयारीका लागि कांग्रेसलाई तीन दिन मात्रको समय छ।  कांग्रेस कार्यतालिका अनुसार अधिवेशन सम्पन्न गर्नेगरी काम...