लन्डन । इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ । मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो । बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो । पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको […]
The post प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
लन्डन । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई […]
The post रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।दोस्रो हाफमा भने कुनै गोल हु
१३ फागुन, काठमाडौं । खेलको अन्तिम समयमा आत्मघाती गोल उपहार पाएपछि आर्सनलले प्रिमियर लिगमा वल्भलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको आर्सनलले पुनरागमन गर्दै तीन अंक जोडेको हो । एमिरेट्स मैदानमा भएको खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा […]
काठमाण्डाै - अन्तिम समयमा आत्मघाती गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिकाे बिल्वाओ पराजित भएको छ । बिल्वाओ घरेलु टोली रियल मलोर्कासँग ३–२ गोलले पराजित भएको हो ।
मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले एक/एक गोल गरे ।
त्यस्तै बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले एक/एक गोल गरे । खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गरेपछि बिल्वाओ पराजित भयो । यो हारसँगै बिल्वाओ २४ खेलबाट ३४ अङ्क जोडेर अङ्कतालिकाको आठौँ स्थानमा रहेको छ ।
मलोर्का २३ खेलबाट २६ अङ्क जोडेर १...
काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]
काठमाडौं, १४ असार । स्पेनका गोलरक्षक उनई सिमनले आत्मघाती गोल गर्दा क्रोएसियाले युरो कप फुटबलको अन्तिम १६ मा अग्रता लिएको छ । जारी खेलको १९औं मिनेटमा ब्याक पासलाई खुट्टाले नियन्त्रण गर्न खोज्दा सिमनले आत्मघाती गोल गरेका थिए । अपत्यारिलो खालको गोल भएपछि क्रोएसियाविरुद्ध स्पेनले बराबरीको प्रयास गरिरहेको छ । तर, क्रोएसियाले पनि काउन्टर एट्याक गरिरहेको […]
युरोकप अन्तरगत पोर्चुगल र जर्मनीबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफको खेल सकिँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्दा जर्मनीले २–१को अग्रता बनाएको छ ।
निकै रोमाञ्चक खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, खेलको ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी क्रमशः रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे।
पहिलो खेल फ्रान्ससँग हालेको जर्मनीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । यस्तै पोर्चुगलले भने पहिलो खेलमा हंगेरीविरुद्ध जित गर्दा गरेको थियो ।
म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै गोलपोस्टमा डाईभर्ट भइदियो । यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हा
पोल्यान्डको राष्ट्रिय फूटबल टोलीका गोलकीपर वोसिएक शेज्नी युरोको इतिहासमा आत्मघाती गोल गर्ने पहिलो गोलकीपर बनेका छन् ।
स्लोभाकियासँगको प्रतिस्पर्धामा सोमवार खेलको १८ मिनेटमा शेज्नीले आत्मघाती गोल गरेका हुन् ।
स्लोभाकियाका रोबर्ट माकले गोलको अवसर सिर्जना गरेका थिए । उनले त्यसक्रममा मैदानको देब्रे भागमा दुईजना पोलिश डिफेन्डरलाई छक्याएका थिए ।
उनले गोलका लागि प्रहार गर्दा बल पोस्टमा ठोकियो ।
पोस्टमा ठोकिएको बल शेज्नीमा ठोकिन आइपुग्यो अनि गोल भयो । त्यसैले अवसर बनाएको भए पनि ...