बैंकिङ इतिहासमा कखरा सिकाएको ‘नेपाल बैंक’ ८५ औं वर्षमा

मुलुककै जेठो बैंक नेपाल बैंक आफ्नो स्थापनाकालको ८५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक कानुन १९३७ अनुसार वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले नेपाली वित्तीय क्षेत्रमा अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको सुरुवाती पुँजी सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेको थियो । तर पनि बैंकको पुँजी संरचनामा परिवर्तन गर्दै नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा

सम्बन्धित सामग्री

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रणालीबाट हुने कारोबार बढ्न थालेको हो । राष्ट्र बैंकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार नेपालमा मोबाइल बैंकिङका...

बैंकिङ कसुरका मुद्दा बढे

झापामा पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढेका छन् । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, ठगीलगायतका बैंकिङ कसुरका मुद्दा बढेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० […]

पर्सामा बढे बैंकिङ कसुरका मुद्दा

वीरगञ्ज – पर्सा जिल्लामा बैंकिङ कसुरका मुद्दामा वृद्धि भएको छ। पर्सा प्रहरीको तीन वर्षको तथ्यांकअनुसार पर्सामा गत आर्थिक वर्षमा बैंकिङ कसुरका मुद्दामा ह्वात्तै वृद्धि भएको छ। प्रहरी तथ्यांकअनुसार गत आर्थिक ०७९/८० मा पर्सामा ६०२ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमध्ये ५ सय २० वटा मुद्दा फर्स्यौट भएका छन् भने ८२ मुद्दा अझै बाँकी छन्। […]

१३५ प्रतिशतले बढे बैंकिङ कसुरका मुद्दा

एक वर्षमा प्रहरीमा १२ हजार मुद्दा दर्ता, ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा एक...

८६ वर्षमा प्रवेश गर्‍यो नेपाल बैंक, डिजिटल बैंकिङ प्राथमिकतामा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८६ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको हो ।  नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।  बैंकमा नेपाल सरकारको...

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको सङ्ख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या २०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।यस्तै मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने २०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ ।डेबिट

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औ वर्षमा प्रवेश

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औं वर्षमा प्रवेश गरेको छ । विगत २० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको फाइनान्सले २०७८ चैत मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप तथा ६ अर्ब ११ करोड कर्जा प्रवाह गरी ४ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।फाइनान्सको निस्कृय कर्जा १.१५ प्रतिशत रहेको […]

नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८५ वर्षमा प्रवेश गरेको हो ।  नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।  त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।  बैंकमा नेपाल सरकारको...

मौद्रिक नीति सार्वजनिक : बैंकिङ औजारका प्रमुखदर यथावत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंकिङ औजारका प्रमुखदर यथावत राखेको छ ।