वीरगञ्ज – पर्सा जिल्लामा बैंकिङ कसुरका मुद्दामा वृद्धि भएको छ। पर्सा प्रहरीको तीन वर्षको तथ्यांकअनुसार पर्सामा गत आर्थिक वर्षमा बैंकिङ कसुरका मुद्दामा ह्वात्तै वृद्धि भएको छ। प्रहरी तथ्यांकअनुसार गत आर्थिक ०७९/८० मा पर्सामा ६०२ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमध्ये ५ सय २० वटा मुद्दा फर्स्यौट भएका छन् भने ८२ मुद्दा अझै बाँकी छन्। […]