बैंकिङ कसुरका मुद्दा बढे

झापामा पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढेका छन् । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, ठगीलगायतका बैंकिङ कसुरका मुद्दा बढेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० […]

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दा फरारका प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको […]

चेक बाउन्स बैंकिङ कसुर मुद्दामा जेल–जरिबाना र बिगो भराउन सर्वोच्चको आदेश

काठमाडौं, २३ साउन । सर्वोच्च अदालतले बैंक खातामा रकम नभएको जानकारी हुँदा हुँदैपनि चेक काटेर दिनेलाई कैद तथा जरिबानासहित बिगो बराबरको रकम भराउने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पुर्ण इजलासले चेक बाउन्सको मुद्दा बैंकिङ कसुर मानिने ठहर गरेको हो । गणेश रावलले दिएको जाहेरीमा कैलाली टिकापुरकी […]

बैंकिङ कसुर मुद्दामा १९ लाख बिगो भएका फरार आरोपी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–७ घर भई काठमाडौंको बानेश्वर बस्ने ४६ वर्षीय दिपक चन्द्र आचार्य छन् । राजेश देशेमरुको दिएको जाहेरी अनुसार आचार्य बिरुद्ध १९ लाख ५० हजार बिगो भएको मुद्दा प्रहरी वृत गौशालामा दर्ता भएको छ ।  आरोपीलाई थापागाउँबाट पक्राउ गरेर थप अनुसन्धानको लागी वृत गौशालामा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ

काठमाडौं– ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।  पक्राउ पर्नेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।  बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ […]

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१ का ४९ वर्षका दशरथ ठाकुर हजाम रहेका छन्। उच्च अदालत पाटनले चितवनको भरतपुर-४ स्थित गढीमाई सप्लायर्सका सञ्चालक उनलाई १२ लाख २६ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो। उनले गत असार ७ गते कपिलवस्तु वाणगंगा नगरपालिका-४ स्थित मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट ४५ लाखको उधारो कारोबार गरेका थिए। कारोबारपश्चात् फरार  उनलाई कम्पनीका सञ्चालक तिलक

बैंकिङ कसुर मुद्दामा विनोद घिसिङ पक्राउ

१४ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विनोद लामा भन्ने विनोद घिसिङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ४३ वर्षीय घिसिङलाई आज बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । उनीमाथि बैंकिङ कसुरका ३ वटा मुद्दा थियो । ती मुद्दामा २०७८ पुस २७ गते उच्च अदालत पाटनले २१ दिन […]

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उन

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज...

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरीले निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका घर भएका ५२ वर्षीय श्रेष्ठ जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।श्रेष्ठ विरुद्ध १ करोड ३६ लाखको चेक अनादर मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले दिएको जाहेरी दर्ता भएपछि श्याम कुमार सम्पर्क बिहिन भएका थिए ।महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सितापाईलाबाट पक्रेको हो । उनीमाथि थप अनुसन्धानका