बढ्यो आर्थिक अपराध : गत आर्थिक वर्षमा बाँके प्रहरीमा  बैंकिङ कसुरमा ३०५ उजुरी दर्ता

बाँकेमा बैंकिङ कसुरका उजुरी दिनको संख्या अत्यधिक बढेको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका तीन सय पाँचवटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ जम्मा...