प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरे, आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल

२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् । आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए । कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल […]

सम्बन्धित सामग्री

एमाले महासचिव पोखरेललाई हराउँदै तेस्रोपटक सदन प्रवेश गर्दै रेखा शर्मा

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। देशको अर्थतन्त्र बिग्रिएकोमा राष्ट्रपतिद्वारा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। गएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड खर्च भएको निर्वाचन आयोगले जनाएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकिएको छ। आगामी सङ्घ र प्रदेशको निर्वाचनमा एमाले अझ सशक्त बन्ने महासचिव शंकर पोखरेलले दाबी गरेका छन्। थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ४४.८० अंकले घटेको छ।

‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संघ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे । उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे । पार्टीले देशव्यापीरुपमा संघ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उ

एमाले सङ्घ र प्रदेशको निर्वाचनमा अझ सशक्त बन्ने शंकर पोखरेलको दाबी

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे । उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा […]

प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : मोहन वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने बताएका छन् । तत्कालीन प्रतिक्रियावादी सत्ताले काभ्रेका अनेकोटमा क्रूरतापूर्वक च्याङ्वा लामालगायतका सांस्कृतिक योद्धाहरूको हत्या गरेको संस्मरणमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको सन्दर्भको चर्चा गर्दै जनयुद्ध संसदीय प्रतिक्रियावादी व्यवस्थाका विर

मैदानमा आए वर्षमान, को बन्ला माओवादीको महासचिव ?

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको सशक्त दावेदार रहेको सन्देश दिन भ्याए । अर्का नेता जनार्दन शर्मा पनि महासचिवको दौडमा रहेका बेला पुनले यस्तो सन्देश दिएसँगै सो पार्टीमा महासचिव चयन गर्न थप सकस पर्ने देखिएको छ । पुस तेस्रो साता महाधिवेशनको समापन गरेको माओवादी केन्द्रले केन्द्रीय कमिटी र त्यसलगत्तै केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिक...

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउँदै बार

न्युज, अफ नेपाल, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सशक्त पार्ने भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले आइतबारदेखि साताव्यापी आन्दोलनको घोषणा गरेको हो। आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ। बारका महासचिव लिलामणि पौडेलका अनुसार सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा […]

बारको आन्दोलनमा प्रधानन्यायाधीशले भिजिलान्ते पठाए- महासचिव पौडेल

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले आफूहरूको विरोध कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भिजिलान्ते पठाएको आरोप लगाएका छन् ।  जबरालाई अदालत प्रवेशमा रोक्ने भन्दै बारले सर्वोच्चको गेटमा आयोजना गरेको कार्यक्रममा महासचिव पौडेलले प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरेको आरोप लगाएका हुन् ।  ‘बारको आन्दोलन प्रभावित गर्न प्रधानन्यायाधीश जबराले भिजिलान्ते प्रयोग गरिएको सूचना पाएका छौं, हाम्रो आन्दोलन अझ सशक्त हुन्छ,’ पौडेलले भने । बारको धर्ना चलिरहेको समयमा बारको विरोध र चोलेन्द्रको प...

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुन्छ : इश्वर पोखरेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताएका छन् ।  एमालेनिकट युवा संघ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा...

नेपाल शिक्षक संघद्वारा बजेटको आलोचना, आन्दोलनलाई थप सशक्त बनाइने

नेपाल शिक्षक संघले सरकारले शनिबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेको छ ।  संघका अध्यक्ष राजेन्द्र राज पौडेल र महासचिव सोमनाथ गिरीले आइतबार जारी गरेको विज्ञप्तिमा बजेट विनियोजनमा नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति प्रस्तुत व्यवहारले आफूहरुलाई गम्भीर बनाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा हालको बजेटको परिदृश्यमा शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यवहार गरेको उल्लेखसहित राष्ट्रसेवकको रुपमा क्रियाशील निजामती कर्मचारी र शिक्षाकर्मी बीचमा ग