न्युज, अफ नेपाल, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सशक्त पार्ने भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले आइतबारदेखि साताव्यापी आन्दोलनको घोषणा गरेको हो। आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ। बारका महासचिव लिलामणि पौडेलका अनुसार सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा […]