प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : मोहन वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने बताएका छन् । तत्कालीन प्रतिक्रियावादी सत्ताले काभ्रेका अनेकोटमा क्रूरतापूर्वक च्याङ्वा लामालगायतका सांस्कृतिक योद्धाहरूको हत्या गरेको संस्मरणमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको सन्दर्भको चर्चा गर्दै जनयुद्ध संसदीय प्रतिक्रियावादी व्यवस्थाका विर

सम्बन्धित सामग्री

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाले पार्टी एकता गर्ने

मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादी  र धर्मेन्द्र बास्तोला ‘कन्चन’ले नेतृत्व गरेको नेकपा बहुमतबीच एकता हुने भएको छ । पार्टी एकताका लागि बिहीबार दुवै नेतृत्वसहित वार्ता टोलीबिच...

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पतालबाट डिस्चार्ज भएका छन्।  स्वास्थ्य अवस्था सामान्य बनेपछि बैठकलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। दमको समस्या बढेपछि उनी गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना...

मोहन वैद्य डिस्चार्ज

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन्।स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। दम रोगबाट पीडित वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो।

मोहन वैद्य डिस्चार्ज

दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दमको समस्या बढेपछि उनलाई गत आइतबारबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो । सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकह

अस्पतालबा‍ट डिस्चार्ज भए मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् ।

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्।

मोहन वैद्य डिस्चार्ज

काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन् । दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु-याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

दम बढेपछि मोहन वैद्य अस्पतालमा, अक्सिजन दिएर उपचार

काठमाडौं, ३१ असोज । भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । माओवादीका तत्कालीन नेता किरणलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बुझिएको छ । किरणलाई अक्सिजन दिएर उपचार भइरहेको बुझिएको छ । उनलाई केही दिन अस्पताल राखिने निकट स्रोतले जनाएको छ । पछिल्लो समय मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका महासचिव […]

मोहन वैद्य अस्पताल भर्ना

३१ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै अनलाइनखबरसँग भने, ‘एक/दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’