एमाले सङ्घ र प्रदेशको निर्वाचनमा अझ सशक्त बन्ने शंकर पोखरेलको दाबी

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे । उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा […]

सम्बन्धित सामग्री

मधेस प्रदेशको प्रदेश सभामा शपथग्रहणको चहलपहल (फोटोफिचर)

मधेस प्रदेशको राजधानी जनपुरस्थित मधेस भवनमा प्रदेश सभा सदस्यको शपथग्रहणको तयारी पुरा भएको छ । शपथ ग्रहणका लागि उपस्थित प्रदेश सभा सदस्यहरुको कारण आज मधेस भवनमा चहलपहल बाक्लिएको छ । शपथ लिनेमा केही नयाँ अनुहारका छन् भने केही पुरानै अनहार दोहोरिएका छन् ।प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेस प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । १०७ जना सदस्यहरु विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् । दश दलमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट, कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गर

आजदेखि ४ वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छापिँदै

काठमाण्डाै – निर्वाचन आयोगले आज शनिवारदेखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ ।  आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना बनाएको छ । चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रति...

प्रहरी समायोजन टुंग्याउन मधेस प्रदेशको प्रदेश प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ – मधेस प्रदेश सरकारले आगामी निर्वाचनअगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो। प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज […]

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले डिजिटल प्रदेशको रूपमा बिकसित गरिने बताएका हुन् । उनले सूचना प्रविधिको उपयोग गरी यस प्रदेशलाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने बताए ।  त्यस्तै विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड...

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू पानी पर्ने

काठमाडौँ – सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। त्यसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका […]

२ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’ दुईतिहाइ बहुमतले स्वीकृत

प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ । प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेको घोषणा गरे । कूल १०४ जना सांसद रहेकोमा उपस्थित भएका ९९ जना सांसदमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरेका हुन् । यसअघि स्थायी राजधानीका लागि ‘जनकपुरधाम’को प्रस्तावमा पनि ९९ ज...

लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

बुटवल– लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४ दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसामु समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन डाकेका थिए। संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्। […]

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज बस्दै

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज दिउँसो ३ बजेको लागि बजेट अधिवेशन आह्वान गर्नुभएको हो  । आजको बैठकले पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । यस्तै बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान र केही नेताहरुको सम्बोधन हुन सक्नेछ । अन्य एजेन्डाको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संविधानमा भएको व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट पेस गर्नुपर्ने हुन्छ । बजे...

प्रदेश २: प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा

छ महिनापछि बसेको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पोखेको पीडा हो यो। प्रदेश सरकारको समन्वय अभावले अनिश्चित बनेको प्रदेशको नामांकन र राजधानी मधेसी जनताको भावनाअनुसार नै हुने उनको भनाइ थियो।...